Call Now(+977) 9841472619

Our LocationChangunarayan -5 Chhaling Bhakatpur, Nepal

विशेष ‌‌‌‌‌अन्तरक्रिया तथा छलफल कार्यक्रमको सूचना  ।‌

विशेष ‌‌‌‌‌अन्तरक्रिया तथा छलफल कार्यक्रमको सूचना ।‌

विशेष ‌अन्तरक्रिया तथा छलफल कार्यक्रम सम्बन्धी सूचना

शैक्षिक सत्र २०८० सालको प्रथम त्रैमासिक परीक्षा यहि मिति २०८० साउन १६ गते देखि सञ्चालन हुने भएकोले विद्यार्थी भाइबहिनीहरूको परीक्षा तयारी तथा अध्ययन क्रियाकलाप सम्बन्धी विशेष ‌अन्तरक्रिया तथा छलफल कार्यक्रम हुने भएकोले उक्त कार्यक्रममा कक्षा १ देखि ७ सम्मका अभिभावक महानुभावहरू अनिवार्य उपस्थितको लागि हार्दिक अनुरोध गरिन्छ ।‌

कार्यक्रम
मिति २०८० साउन १२ गते, शुक्रबार
समय :  दिउँसो ठिक १: ००बजे